गायक मदन घलानको छुम्सी थान्बा माया सार्वजनिक:
गायक मदन घलानको नयाँ गीत छुम्सी थान्बा माया गीत भिडियोसहित सार्वजनिक भएको छ।गीतमा गायक मदन घलान र गायिका जितु लोप्चनले स्वर भरेका छन।गीतमा ज्ञानदास दोङले शब्द र संगीत भरेका छन।
गीतमा सुचना थोकर र गायक मदनकै अभिनयलाई हेर्न पाउँनेछन।गीतको भिडियो निर्देशन र सम्पादन विवेक लामा र विकास प्रसाँईले गरेका छन।चाँद सिँहको एरेन्ज रहेको गीतमा गोबिन्द सोनि ले मिक्सिङ गरेका छन।