• प्रमुख
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • भिडियो
  • थप
    • तामाङ सेलिब्रेटी
    • अन्तराष्ट्रिय
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • होमपेज
    • प्रमुख
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • भिडियो
    • थप
      • तामाङ सेलिब्रेटी
      • अन्तराष्ट्रिय
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक

ट्रेण्डिङ :

    काठमाडौं Amir Dong संगीतकार कोरोना गीत बसन्त Sangdup Ngyasur Tamang Shashi kala Moktan Ysk group Kawang lama Yangsang lama
Advertisement

आज कुन कुन जिल्लाबाट थपियो कोरोना संक्रमित ?

  •  सर्मिला श्रेष्ठ
  • ९ असार २०७७, मंगलवार १८:४६ प्रकाशित
    Advertisement

    नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगिसकेको छ । आज मात्र विभिन्न जिल्लामा गरी  ५ सय ३८ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका २ जना महिला , अर्घाखाँचीका २ जना पुरुष, बाग्लुङका एक महिला र ५ पुरुष, बझाङका ३ जना महिला र १६ जना पुरुष, बाजुराका ११ जना महिला र ९ जना पुरुष, डडेल्धुराका एकजना पुरुषमा कोरोना पुष्टि भएको छ

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका १ पुरुष, सप्तरीका २ जना पुरुष, सुनसरीका २ जना महिला र १ पुरुष, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा

    मोरङका १ जना पुरुष तेह्रथुमका २ जना पुरुष, झापाका ८ जना महिला र १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका २ जना पुरुष र मोरङका १ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    गजेन्द्र नारायणसिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका १ महिला र १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा महोत्तरीका १२ पुरुष र सप्तरीका ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    धादिङका १ महिला र १७ जना पुरुष, गोरखाका ६ जना महिला र ७ जना पुरुष, गुल्मीका एकजना महिला र २ जना पुरुष, कैलालीका एकजना महिला र १५ जना पुरुष, कञ्चनपुरका २ महिला र ७ जना पुरुष, कास्कीका ४ महिला र ३ जना पुरुष, नवलपरासी पुर्वका २ महिला र १९ पुरुष, पर्वतका ४ जना महिला र १७ जना पुरुष, प्युठानका ५ जना पुरुष, रौतहटका एकजना महिला र १२ जना पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

    रुपन्देहीका १ पुरुष, सर्लाहीका २ जना पुरुष, सिराहाका एकजना महिला र ६ जना पुरुष र स्याङ्जाका २ महिला र ७ जना पुरुष, र तनहुका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा धनुषाका ३९ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गोरखाका २ महिला र ३ जना पुरुष, स्याङ्जाका एक महिला र ५ जना पुरुष, बाग्लुङका ८ जना पुरुष, गोरखाका २ महिला र ९ पुरुष, कास्कीका एक पुरुष, लमजुङका एक महिला र ४ जना पुरुष, नवलपरासी पुर्वका एकजना पुरुष, तनहुँका ७ जना पुरुष, स्याङ्जाका एकजना महिला र ६ जना पुरुष र पर्वतका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीषणमा गुल्मीका २ जना पुरुष पाल्पाका ४ जना महिला र ४४ जना पुरुष, रुपन्देहीका २ जना पुरुष, प्युठानका एकजना महिला र ४४ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका १९ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सल्यानका ४ जना पुरुष, सुर्खेतका ८ जना महिला र १५ जना पुरुष, दैलेखका एक महिला र २ जना पुरुष र हुम्लाका एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालीकोटका एकजना पुरुष, दैलेखका १ महिला र १८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका २ जना महिला र ३ जना पुरुष, बझाङका २ महिला र १ पुरुष डडेल्धुराका १ महिला र २ जना पुरुष, कैलालीका ६ जना महिला र १६ जना पुरुष र कञ्चनपुरका ३ जना महिला र ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    नयाँ पुष्टि भएका मध्ये ९० महिला र ४४८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको डा. जागेश्वर गौतमले जानकारी दिए ।

    २४ घण्टामा ४ हजार ९ सय ९५ जनाको नमूना पीसीआर विधिबाट परीक्षण गरिएको डा गौतमले बताए ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।
    क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |
    क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।

    • २. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ३. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ४. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    • ५. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    चर्चित
    • १. युनिक दोङको गीत म्हाला आङाको सुटिङ सम्पन्न,भिडियो चाडैँ आउँदै:

    • २. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    • ३. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    • ४. क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।

    • ५. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    ताम्सालिङ टिभि सम्पर्क:

    Tamsaling TV Pvt.Ltd.
    बौद काठमाडौँ
    सम्पर्क:
    इमेल: info@tamsalingtv.com
    tvtamsaling@gmail.com
    सुचना बिभाग दर्ता नं. ……..
    दर्ता: २११०५५/०७५/०७६

    हाम्रो टिम:

    अध्यक्ष- प्रदिप थिङ्ग
    प्रधान सम्पादक: रजनी तामाङ
    सम्पादक – सर्मिला श्रेष्ठ
    रिपोर्टर- सुनिल राज लामा
    रिपोर्टर- रिना तामाङ
    रिपोर्टर- विजय लामा थिङ्ग(मकवानपुर)
    क्यामेर/इडिट- सुनिल राज लामा
    आइटी सपोर्ट- गणेश बज्र लामा

    ताम्सालिङ टिभीको उदेश्य:

    नेपाली नेपालीको स्वाभिमान जाती – जाती प्रतिको प्रेम अनि एकता, इतिहास मनोरञ्जन पल पलको खबर, राट्रिय कोणमा सामुदायिक आवाज ताम्सालिङ टिभी

    सामाजिक सन्जालमा हामी:

    YouTube Channel
    Facebook Page
    Facebook ID
    Twitter
    Instagram

    © 2020 Tamsaling Tv| All rights Reserved.
     Website By :  Ganesh Lama.