नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीको दोस्रो दिनको बैठक आज बालुवाटारमा सुरु भएको छ । नेकपाले सो बैठक पार्टी , सरकार र देशको समसामयिक पक्षमा छलफल गर्न राखिएको हो ।
पार्टीले बुधबार पहिलो बैठक सुरु गरेको थियो जसमा प्रधानमन्त्री र पुष्पकमल दाहाल बीचको धारणा साटासाट गरेको थियो ।
पार्टीमा आजको स्थायी कमितिको बैठकमा सरकारको काम , एमसीसी, रुकुम घटना , पार्टीको काम जस्ता ७ यजेण्डाको समीक्षा गरिने छ ।