• प्रमुख
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • भिडियो
  • थप
    • तामाङ सेलिब्रेटी
    • अन्तराष्ट्रिय
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • होमपेज
    • प्रमुख
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • भिडियो
    • थप
      • तामाङ सेलिब्रेटी
      • अन्तराष्ट्रिय
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक

ट्रेण्डिङ :

    काठमाडौं Amir Dong संगीतकार कोरोना गीत बसन्त Sangdup Ngyasur Tamang Shashi kala Moktan Ysk group Kawang lama Yangsang lama
Advertisement

भक्तपुरको गहितिमा ढुँगा प्रहार गरी एक व्यक्तिको हत्या

  •  सर्मिला श्रेष्ठ
  • १५ असार २०७७, सोमबार १५:०० प्रकाशित
    Advertisement

    असार १५, भक्तपुर ।भक्तपुर नगरपालिका वडा नं ४ गहिटि स्थित एक व्यक्तिको हत्या भएको छ ।

    आज बिहान गहिटी स्थित जंगम मठमा रहेको पाटीमा ढुँगा प्रहार गरी हत्या गरेको अवस्थामा वतन नखुलेको अन्दाजी बर्ष ४५ को जडिबुटि उपनामाले चिनिने कृष्ण तामाङ मृत अवस्थामा फेला परेको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

    सिन्धुली जिल्ला तिनपाटन गाउँपालिका घर भई हाल सोही गहिटी क्षेत्रमा बसी ज्याला मजदुरी काम गर्ने बर्ष ३० को ईन्द्र बहादुर तामाङले आपसी विवाद हुँदा ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट  खुलेको प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिए । उनले भने हत्याको बास्तविकता भारे थप अनुसन्धान भइरहेको  बताएको छ ।

    प्रहरीका अनुसार मृतकको टाउको, निधार र चिउडोमा चोट लागेको देखिएकोले कर्तब्य गरी मारिएको देखिएका बताएको छ ।  तत्काल कर्तब्य गरी मार्ने अभियुक्तहरुलाई खोजतलास गर्ने क्रममा जिल्ला सिन्धुली साविक लाम्पानटार गाविस। वडा नं. ६ हाल जिल्ला सिन्धुली तिनपाटन गाउँपालिका घर भई हाल सोही गहिटी एरियामा बसी ज्याला मजदुरी काम गर्ने बर्ष ३० को ईन्द्र बहादुर तामाङले आपसी विवाद हुँदा ढुंगाले टाउकोमा प्रहार गरी कर्तब्य गरी मारेको भन्ने खुल्न आएको हुँदा निजलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर भक्तपुरमा राखी थप अनुसन्धान कार्य भईरहेको ।

    मृत शरीर दुवाकोटस्थित केएमसी अस्पतालमा पोस्टमार्टम का लागि लगिएको डिएसपी  गिरीले बताएका छन् ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मायालुलाई म्युजिक भिडियो सार्वजनिक |
    गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:
    युनिक दोङको गीत म्हाला आङाको सुटिङ सम्पन्न,भिडियो चाडैँ आउँदै:
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    • २. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    • ३. युनिक दोङको गीत म्हाला आङाको सुटिङ सम्पन्न,भिडियो चाडैँ आउँदै:

    • ४. तामाङ चलचित्र टु ( पुर्खाको पसिना) को अर्को गीत ग्याल्मो सार्वजनिक |

    • ५. तामाङ तथा सेलो स्वरसम्राट चन्द्र कुमार दोङको नयाँ गीत दोङह्राप ह्वाई सार्वजनिक

    चर्चित
    • १. युनिक दोङको गीत म्हाला आङाको सुटिङ सम्पन्न,भिडियो चाडैँ आउँदै:

    • २. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    • ३. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    ताम्सालिङ टिभि सम्पर्क:

    Tamsaling TV Pvt.Ltd.
    बौद काठमाडौँ
    सम्पर्क:
    इमेल: info@tamsalingtv.com
    tvtamsaling@gmail.com
    सुचना बिभाग दर्ता नं. ……..
    दर्ता: २११०५५/०७५/०७६

    हाम्रो टिम:

    अध्यक्ष- प्रदिप थिङ्ग
    प्रधान सम्पादक: रजनी तामाङ
    सम्पादक – सर्मिला श्रेष्ठ
    रिपोर्टर- सुनिल राज लामा
    रिपोर्टर- रिना तामाङ
    रिपोर्टर- विजय लामा थिङ्ग(मकवानपुर)
    क्यामेर/इडिट- सुनिल राज लामा
    आइटी सपोर्ट- गणेश बज्र लामा

    ताम्सालिङ टिभीको उदेश्य:

    नेपाली नेपालीको स्वाभिमान जाती – जाती प्रतिको प्रेम अनि एकता, इतिहास मनोरञ्जन पल पलको खबर, राट्रिय कोणमा सामुदायिक आवाज ताम्सालिङ टिभी

    सामाजिक सन्जालमा हामी:

    YouTube Channel
    Facebook Page
    Facebook ID
    Twitter
    Instagram

    © 2020 Tamsaling Tv| All rights Reserved.
     Website By :  Ganesh Lama.