• प्रमुख
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • भिडियो
  • थप
    • तामाङ सेलिब्रेटी
    • अन्तराष्ट्रिय
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • होमपेज
    • प्रमुख
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • भिडियो
    • थप
      • तामाङ सेलिब्रेटी
      • अन्तराष्ट्रिय
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक

ट्रेण्डिङ :

    काठमाडौं Amir Dong संगीतकार कोरोना गीत बसन्त Sangdup Ngyasur Tamang Shashi kala Moktan Ysk group Kawang lama Yangsang lama
Advertisement

सलह कीरा कसरी नियन्त्रण र प्रयोग गर्ने ?

  •  सर्मिला श्रेष्ठ
  • १५ असार २०७७, सोमबार १८:३९ प्रकाशित
    Advertisement

    सलह कीरा झुण्डमा उड्ने एक किसिमको फट्याङ्ग्रा हो ।  यस कीराले अन्नबाली नष्ट गर्ने गर्दछ ।नेपालमा शनिवार  तराई भूभागमा देखिएको सलह कीरा १२ घण्टाको समय भित्र  पहाडी क्षेत्र सम्म पुगिसकेको थियो।

    सलह नेपालमा भित्रिएपछि प्रदेश सरकारबाट प्रतिकिलो २० रुपैयाँमा किनबेच गर्ने  घोषणा गरेको छ । तर जनकपुरदेखि  पश्चिम तर्फका क्षेत्रहरूमा गम्भीर रूप  सजगता अपनाउनु पर्ने अवस्था रहेको देखिन्छ ।

    सलहको प्रभाव रोक्न हाम्रो छिमेकी  देश भारतले मालाथियनको प्रयोग गरेको थियो । त्यस्तै पाकिस्तानले डाइजिनन र फिप्रोनिलको प्रयोग गरेर नियन्त्रण गरेको थियो । भने सलह कीराले पहिलो चोटी प्रभाव पारेको अफ्रिकाले  ग्रीन मस्कल ( green muscle ) भन्ने विषादीको प्रयोग गरेको थियो ।

    नेपालमा भने त्यस्तो कुनै ठोस औषधिको नाम अगाडि आएको छैन ।त्यसोत सलह कीराको प्रकोप रोक्न हामीले  विभिन्न पहल गर्न सकिन्छ । केही उपायहरु यसप्रकार रहेका छन ।

    • बिभिन्न उपकरणको माध्यमबाट अर्गानोफोस्फेट ( ULV) रसायनको प्रयोग गर्न सकिन्छ ।

    • कुनै यन्त्रबाट ध्वनि निकाली वायुमण्डल डिस्टर्ब गर्न सकिन्छ ।

    • सलह एकै ठाउँमा जम्मा हुन नदिन र प्रजनन क्रिया( सलह बसेको ठाउँमा)  रोक्न घरमै भएका कुनै किरा मार्ने रसायन छर्न सकिन्छ ।

    • जालिको प्रयोग गरेर थोरै हदसम्म कीराको प्रभाव रोक्न सकिन्छ ।

    •  सलहको झुण्ड धेरै भएमा बायोपेस्तिसाइद  (biopesticides fangai based green muscle  ) जैविक रसायन प्रयोग गर्नु पर्ने हुन्छ ।

    सलहमा प्रोटिनको मात्रा धेरै हुने हुँदा यो घरमा भएका कुखुराहरुको लागि राम्रो दाना बनाउन सकिन्छ । त्यस्तै राम्रो सँग नुन पानीमा पखालेर पकाए मान्छेले खाँदा पनि हुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।
    क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |
    क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।

    • २. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ३. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ४. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    • ५. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    चर्चित
    • १. क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।

    • २. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    • ३. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    • ४. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ५. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    ताम्सालिङ टिभि सम्पर्क:

    Tamsaling TV Pvt.Ltd.
    बौद काठमाडौँ
    सम्पर्क:
    इमेल: info@tamsalingtv.com
    tvtamsaling@gmail.com
    सुचना बिभाग दर्ता नं. ……..
    दर्ता: २११०५५/०७५/०७६

    हाम्रो टिम:

    अध्यक्ष- प्रदिप थिङ्ग
    प्रधान सम्पादक: रजनी तामाङ
    सम्पादक – सर्मिला श्रेष्ठ
    रिपोर्टर- सुनिल राज लामा
    रिपोर्टर- रिना तामाङ
    रिपोर्टर- विजय लामा थिङ्ग(मकवानपुर)
    क्यामेर/इडिट- सुनिल राज लामा
    आइटी सपोर्ट- गणेश बज्र लामा

    ताम्सालिङ टिभीको उदेश्य:

    नेपाली नेपालीको स्वाभिमान जाती – जाती प्रतिको प्रेम अनि एकता, इतिहास मनोरञ्जन पल पलको खबर, राट्रिय कोणमा सामुदायिक आवाज ताम्सालिङ टिभी

    सामाजिक सन्जालमा हामी:

    YouTube Channel
    Facebook Page
    Facebook ID
    Twitter
    Instagram

    © 2020 Tamsaling Tv| All rights Reserved.
     Website By :  Ganesh Lama.