असार १६, काठमाडौं । मंगलबार नेपालमा थप ३ सय १६ जना काेराेना संक्रमित थपिएका छन्।देशभर कुल १३ हजार पाँच सय ६४ पुगेकाे छ ।
४ हजार ७ सयभन्दा बढीकाे मंगलबार पिसिआर परीक्षण गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले जानकारी दिए ।
तीमध्ये ३हजार १ सय ९४ जना निको भएका छन् भने २९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।