• प्रमुख
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • भिडियो
  • थप
    • तामाङ सेलिब्रेटी
    • अन्तराष्ट्रिय
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • होमपेज
    • प्रमुख
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • भिडियो
    • थप
      • तामाङ सेलिब्रेटी
      • अन्तराष्ट्रिय
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक

ट्रेण्डिङ :

    काठमाडौं Amir Dong संगीतकार कोरोना गीत बसन्त Sangdup Ngyasur Tamang Shashi kala Moktan Ysk group Kawang lama Yangsang lama
Advertisement

साम्राज्ञीको लागि भुवनले लेखे चिठ्ठी

  •  संवाददाता
  • १९ असार २०७७, शुक्रबार १६:०२ प्रकाशित
    Advertisement

    असार १९, काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक तथा निर्माता भुवन केसी बीचको तनाब रोकिनुको झनझन बढ्दै गएको छ ।

    साम्राज्ञीले सामाजिक संजाल ईन्टाग्राममार्फत ३ वटा नेपाली फिल्ममा काम गर्दा आफु दुर्ब्यबहारमा परेको बताएसँगै नायक भुवन केसी र साम्राज्ञी बिच समाजिक सन्जालमा एक अर्कालाई आरोप प्रत्यारोप लगाउँदै आएको छ ।

    साम्राज्ञीको स्टेटस पछी भुवन केसीले लेखेका थिए, ‘खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने ? सामाजिक सन्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नी !’ त्यसपछि  साम्राज्ञीले अर्को भिडियोमा भुवन केसीको चरित्रमाथि समेत आरोप लाउँदै भिडियो सार्वजनिक गरेपछी भुवन र साम्राज्ञी बीचको विवाद झन् बल्झिदै गएको हो  ।

    नायिकाको यस्तो हर्कतले आफ्नो मानहानि भएको भन्दै  भुवन केसीले कलाकार संघमा ‘ छानबिन गरी पाउँ ‘ भनी एक पत्र लेखेका छन् । साथै आजै भुवन केसीले साम्राज्ञीकै लागी भनेर फेसबुकमा स्टेटस राख्दै लेख्छन “मान मर्दन हुने प्रकारका सामाग्रीहरु इन्स्टाग्रम , फेस्बूक या अन्य कुनै पनि सामाजिक सन्जाल् मा पोस्ट नगर्न, हुन सुचित गर्दछु !” उनले यदी साम्राज्ञीले फेरी पनि एस्ता झुठा लान्छना लगाउने कार्यहरु गरे गराएमा प्रचलित साइबर् कानुन र मानहानी सम्वन्धी कानुन को प्रयोग गर्ने उल्लेख गरेका छन ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुस्मिता ब्लोन बचाउ अभियानमा सक्दो सहयोगको अपिल गर्दै समाज सेवी सफल घलान |
    चार बुँदे सहमतिसंगै सामान्य बन्दै महोत्तरी बर्दिबास
    बिरामी बोकेको पिकअप भ्यान त्रिशुलीमा खस्दा तीन बेपत्ता एक घाइते
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    • २. युनिक दोङको गीत म्हाला आङाको सुटिङ सम्पन्न,भिडियो चाडैँ आउँदै:

    • ३. तामाङ चलचित्र टु ( पुर्खाको पसिना) को अर्को गीत ग्याल्मो सार्वजनिक |

    • ४. तामाङ तथा सेलो स्वरसम्राट चन्द्र कुमार दोङको नयाँ गीत दोङह्राप ह्वाई सार्वजनिक

    • ५. मितेरी तामाङको ” ए कान्छा ” सार्वजनिक |

    चर्चित
    • १. युनिक दोङको गीत म्हाला आङाको सुटिङ सम्पन्न,भिडियो चाडैँ आउँदै:

    • २. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    ताम्सालिङ टिभि सम्पर्क:

    Tamsaling TV Pvt.Ltd.
    बौद काठमाडौँ
    सम्पर्क:
    इमेल: info@tamsalingtv.com
    tvtamsaling@gmail.com
    सुचना बिभाग दर्ता नं. ……..
    दर्ता: २११०५५/०७५/०७६

    हाम्रो टिम:

    अध्यक्ष- प्रदिप थिङ्ग
    प्रधान सम्पादक: रजनी तामाङ
    सम्पादक – सर्मिला श्रेष्ठ
    रिपोर्टर- सुनिल राज लामा
    रिपोर्टर- रिना तामाङ
    रिपोर्टर- विजय लामा थिङ्ग(मकवानपुर)
    क्यामेर/इडिट- सुनिल राज लामा
    आइटी सपोर्ट- गणेश बज्र लामा

    ताम्सालिङ टिभीको उदेश्य:

    नेपाली नेपालीको स्वाभिमान जाती – जाती प्रतिको प्रेम अनि एकता, इतिहास मनोरञ्जन पल पलको खबर, राट्रिय कोणमा सामुदायिक आवाज ताम्सालिङ टिभी

    सामाजिक सन्जालमा हामी:

    YouTube Channel
    Facebook Page
    Facebook ID
    Twitter
    Instagram

    © 2020 Tamsaling Tv| All rights Reserved.
     Website By :  Ganesh Lama.