असार २०, काठमाडौं । तारा प्रकाश लिम्बू र अनु चौधरीको आवाजमा रहेको ‘ दुई मुटु ‘ म्युजिक भिडियो आज द आरजिती फिल्मबाट सार्वजनिक गरिएको छ ।
अभी लामा , अनिता गोले र फलित राईको अभिनय रहेको उक्त भिडियो निर्देशन अभि लामा आफैले गरेको हो । भिडियो एरेन्ज सविन लिम्बूले गरेको छ ।
दुई मुटु गीतका संगीतकार सरगम राई हुनुहुन्छ भने भिडियो कन्सेप्ट स्वयम् सरगम राईले गर्नु भएको छ ।