असार २२, काठमाडौं । नेकपा स्थायी कमिटी बैठक पुन स्थगित भएको छ । बैठक बुधबार सम्मका लागि स्थगित गरिएको हो।
नेकपाको दुई अध्यक्ष बीच वार्ता केहि सकारात्मक रहेको तर सहमति नभै हालेको हुनाले थप छलफलका लागि बैठक स्थगित गरिएको जानकारी दिईएको छ ।