असार २४, रुकुम । जनताको रक्षक नै जनता शोषक भक्षक भएपछि अन्यायमा परेकाको आवाज कसले सुनिदिन्छ । पश्चिम रुकुम आठबिसकोट नगरपालिकाको पुलिसले एउटा महिला माथि गरिरहेको ज्यादतीको भिडियोले पुलिस केको लागि र कसको लागि भन्ने प्रश्न उठिरहेको छ ।
कसैले गल्ती गरे गल्ती अनुरूप सजाय पाउनुपर्छ दिनुपर्छ ।तर एउटा महिलालाई सबै पुलिस मिलेर कुटपिट गर्नु गल्तीको उपचार भन्दा पेशाको दुरुपयोग भएको मात्र देखिन्छ ।
भिडियो हेर्दा कसैलाई लाग्ने छैन कि यो पुलिसले सजाय दिइरहेको सबैलाई यही लाग्ने छ कसैको गुण्डागर्दी चलिरहेको छ । एउटा महिलालाई कसैले पानीको फोहरा हनिराछन् , कसैले कपाल तानिराछन्, कोही महिलाको हात समाइराछन् त कोही लाठीचार्ज गरिरहेको छ ।
हेर्नुहोस् तलको लिंकमा पूरा भिडियो
https://m.facebook.com/story.php?story_fbid=580834552577078&id=100019516147088