असार २५, काठमाडौं । पछिल्लो २४ घण्टामा १०८ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत कोरोना संक्रमण देखिनेको कुल संख्या १६ हजार ५ सय ३१ पुगेको बताएको छ ।
कोरोनामुक्त भएर घर जानेको संख्या १३९ जना रहेको पनि जानकारी दिएका छन् । अहिलेसम्म ७ हजार ८ पुगे ९१ जना निको भएको छ।